Back To Top
NepaliEnglish (UK)

बिष

स्थानीय नामः बिष

अंग्रेजी नामः Aconite, Nepali Aconite

वैज्ञानिक नामः Aconitum ferox

परीचय – विष करिव १ मि. अग्लो हुने बहुबर्षिय वनस्पति हो। पात भेट्नु भएको, गोलाकार, हत्केला जस्तो गरि फाटेको, ८ देखि १५ से.मी. लामो हुन्छ। १० देखि १२ बटा गाढा निलो फुलहरु झुप्पामा फुल्दछन्। यसको फुल भदौ देखि असोजसम्ममा फुल्दछ।

उपयोगीता – यो प्रजातिको गानो अत्यन्तै विषालु हुन्छ। विष खाएका जनावरको उपचारका लागि यसको जरा (गानो) निश्चित प्रकृयापछि औषधिको रुपमा प्रयोग गरिन्छ।